हेर्दै जानुस्, विद्या भण्डारीको सदस्यताबारे निर्णय सच्चाउने स्थिति बन्छ : उपाध्यक्ष पाण्डे

हेर्दै जानुस्, विद्या भण्डारीको सदस्यताबारे निर्णय सच्चाउने स्थिति बन्छ : उपाध्यक्ष पाण्डे

१६ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी गरेका छन् । उक्त निर्णय नसच्चिएसम्म आफूहरू लागिरहने उनको भनाइ थियो । सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तर संवाद गर्ने क्रममा उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय […]

थप पुरा समाचारको लागि
TOP