‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ । ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर कार्कीको शब्द, आशिष अविरल र मेलिना राईको स्वर छ । गीतमा हरिवंशसहित प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् । गीत सार्वजनिक गर्नुपूर्व हरिवंश, प्रकाश र स्वस्तिमा सामाजिक संजालमा […]

थप पुरा समाचारको लागि
TOP