निजामती विधेयक कुर्दै राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसोका लागि आह्वान

निजामती विधेयक कुर्दै राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसोका लागि आह्वान

१६ भदौ, काठमाडौं । आइतबार राष्ट्रियसभामा संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । तर, राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयक पास नै गर्न सकेन । त्यसपछि सोमबारको कार्यसूची नै प्रभावित भयो । सभाध्यक्ष नारायण दाहालले निजामती सेवा विधेयकको प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीबाट हटाइएको जानकारी दिए । सोमबार पेश हुन नसकेको विधेयकको […]

थप पुरा समाचारको लागि
TOP