जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति

१६ भदौ, जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको हो । सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार […]
थप पुरा समाचारको लागि