रोमानियाकी एनामारिया बेरडिल्ला पाेखरा निन्जाजमा आवद्व

१६ भदौ, काठमाडौं । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले राेमानियाकी ३२ वर्षिया आउटसाइड हिटर एनामारिया बेरडिल्ला भित्र्याएकाे छ। उनले रोमानियाली यु-१८ , यु-२० र राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छन्। यसैगरी रोमानियाकाे सिनियर टिम बाट पनि खेलेकाे अनुभव उनीसँग रहेकाे छ। राष्ट्रिय टोली, रोमानियाली लिग, रोमानियन कप, च्याम्पियन्स लिग, सीईभी […]
थप पुरा समाचारको लागि