इनास अमेरिकाको अध्यक्षमा गायक श्रीजन ताम्राकार निर्वाचित

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको राष्ट्रिय समितिको अध्यक्षमा श्रीजन ताम्राकार निर्वाचित भएका छन् । शनिवार अमेरिकाको पेन्सिलभेनिया राज्यमा भब्यरुपमा सम्पन्न राष्ट्रिय अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका गायक ताम्राकार २०२५/२०२७ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ताम्राकार सन् ९० को दशकको चर्चित नेपाली पप […]
थप पुरा समाचारको लागि