‘पलेँटी’मा घन्किए रामकृष्ण दुवालका सृजना

काठमाडौं । यही सप्ताहान्त नेपालयको ’आर’सालामा सङ्गीतकार रामकृष्ण दुवालको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा दुवालले सङ्गीत भरेका एक दर्जनभन्दा धेरै गीत घन्किएका थिए । नेपाली पहिरनमा सजिएका दुवालले दाफा गायनबाट आफ्नो कार्यक्रमको थालनी गरेका थिए । कार्यक्रमको थालनी ’श्याम सुन्दर बसन्त बेला’ बोलको नेवारी अथवा नेपालभाषाको परम्परागत बसन्त गीतबाट भएको […]
थप पुरा समाचारको लागि