ड्वेन जोन्सनको फिल्मलाई भेनिसमा १५ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’

भेनिस (इटाली) । के ड्वेन जोन्सन अस्कर अवार्डतर्फ अघि बढेका हुन् ? भेनिस फिल्म फेस्टिभलमा गएराति उनको पछिल्लो फिल्म ‘द स्म्यासिङ मेसिन’ले उच्च सम्मान पायो । यो फिल्ममा उनले रेस्लर मार्क केरको भूमिका निर्वाह गरेका छन् । लिडो हलमा दर्शकले १५ मिनेटसम्म उभिएर ताली बजाउँदा ५३ वर्षीय अभिनेताले खुसीका आँसु खसाले, जुन यस वर्षको महोत्सवमा […]
थप पुरा समाचारको लागि