एमाले केन्द्रीय कमिटी : १ सय ८४ जना सदस्यले राखे धारणा

एमाले केन्द्रीय कमिटी : १ सय ८४ जना सदस्यले राखे धारणा

३० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन् । बुधबारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले […]

थप पुरा समाचारको लागि
TOP