हुम्लामा घरपालुवा चाैरीसँगै भेटिन थाले वनचाैरी

१७ भदाै, हुम्ला । विश्वकै लाेपाेन्मुख मानिएकाे जंगली वनचाैरी हुम्लामा घरेलु चाैरीसँग भेटिन थालेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ स्थित लिमी उपत्यकामा भेटिने वनचाैरी घरपालुवा चाैरीसँगै चरिररहेको भेटिएका हुन् । हुम्लाको लिमी क्षेत्रमा भेटिने गरेका वनचाैरी पछिल्लो केही समययता संख्या पनि बढी देखिन थालेकाे नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए । […]
थप पुरा समाचारको लागि