केन्द्रीय समिति बैठक अनिश्चित हुँदा राप्रपामा बढ्यो असन्तुष्टि

केन्द्रीय समिति बैठक अनिश्चित हुँदा राप्रपामा बढ्यो असन्तुष्टि

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक अनिश्चित बनेको छ । असार १९ मा कार्यसम्पादन समितिको बैठकले भदौको दोस्रो साता केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो । कार्यसम्पादन समितिले गरेको समय अनुसार केन्द्रीय समिति बैठक बस्न सकेन भने नयाँ मिति पनि सार्वजनिक गरिएको छैन । बैठक बस्न नसकेपछि अध्यक्ष […]

थप पुरा समाचारको लागि
TOP