निजामती विधेयक पारित गर्न राष्ट्रियसभाको दोस्रो बैठक बस्दै

१७ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्न राष्ट्रियसभाको दोस्रो बैठक बस्दैछ । पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकको प्रतिवेदन पेश गरेकी छन् । त्यसपछि विधेयक पारित गर्नका लागि अध्यक्ष नारायण दाहालले दोस्रो बैठक राखेका हुन् । दोस्रो बैठक १० मिनेटपछि बस्ने तय भएको छ । दोस्रो बैठकबाट विधेयक […]
थप पुरा समाचारको लागि