युवा वर्गलाई पनि पार्टी कमिटीमा समेट्नुपर्छ : राजीव पहारि

युवा वर्गलाई पनि पार्टी कमिटीमा समेट्नुपर्छ : राजीव पहारि

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारिले युवा वर्गहरूलाई विशेष तरिकाले पार्टीका सबै कमिटीमा समेट्नुपर्ने विचार व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा पहारीले अध्यक्ष केपी शर्मा ओलीकै पक्षमा आफूलाई उभ्याउँदै अहिले नेतृत्व परिवर्तनको बहस सान्दर्भिक नहुने बताएका छन् । ‘नेतृत्व परिवर्तन अहिलेको बहसको विषय हुनहुँदैन । […]

थप पुरा समाचारको लागि
TOP