कविता आलेका कालजयी गीतहरू

कार्यक्रमको थालनी पुरस्कृत गायिकाको एउटा गीतबाट गरिने घोषणा हुन्छ। त्यसलाई गाउन मञ्चमा आउँछिन् लोकप्रिय सरु संगीत घरकी शिष्या सानी नानी। उनी निर्धक्कसँग पूर्वेली भाका हाल्छिन् : वारि वन जल्यो पारि वन जल्यो जलेन रानी वन, पहरा भए रसिने थियो निष्ठुरी तिम्रो मन। …. निष्ठुरी तिम्रो मन मेरो लै लै निष्ठुरी तिम्रो मन। पचास बसन्त पार […]
थप पुरा समाचारको लागि