अस्ट्रेलियाका क्रिस लिनले एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने !

१८ भदौ, काठमाडौं । अस्ट्रेलियाका पावरफुल ओपनिङ ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणम सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले सामाजिक सञ्जालमा बुधबार एक पोस्ट राख्दै अस्ट्रेलियाको खेलाडी आउने संकेत गरेको थियो । त्यहाँ हिन्टका रूपमा ३९५५ रन र २२० छक्का भनेर लेखिएको छ । उक्त विवरण लिनले बिग ब्यास लिग क्रिकेटमा […]
थप पुरा समाचारको लागि