एएफसी यू-२३ एसियन कप छनोट : ताजिकिस्तानसँग पहिलो खेलमै नेपाल पराजित

१८ भदौ, काठमाडौं । ताजिकिस्तानमा आज देखि सुरु भएको एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूहको के को पहिलो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । डुसानबेस्थित रपपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ४-० ले पराजित भएको हो । ताजिकिस्तानका लागि अजिजबोएभ मुहम्मदालीले दुई गोल गरे भने रहमात्जोदा रहमात्सोह र एक-एक गोल […]
थप पुरा समाचारको लागि