आर्थिक गणनाबारे बैंकर्स एसोसिएसनसँग छलफल
२४ चैत, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल बैंकर्स एसोसिएसनबीच आगामी आर्थिक गणनाबारे छलफल भएको छ । नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीसहित लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक लगायत विभिन्न बैंकका २५ जना प्रतिनिधिको उपस्थितिमा छलफल सम्पन्न भएको कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख […]
थप पुरा समाचारको लागि