‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

१९ भदौ, काठमाडौं । नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन भएको छ । शहीद नेत्रलाल स्मृति प्रतिष्ठान, दाङ–देउखुरीद्वारा प्रकाशित स्मृतिग्रन्थमा अभागीको जीवनीलाई ‘शिक्षा, राजनीति र साहित्यका त्रिनेत्र’ का रुपमा चर्चा गरिएको छ । ७२४ पृष्ठको स्मृतिग्रन्थमा १४० भन्दा बढी लेखकका लेख, […]

थप पुरा समाचारको लागि
TOP