यी हुन संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले पुनर्विचार गर्न भनेका ५ विषय

यी हुन संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले पुनर्विचार गर्न भनेका ५ विषय

१९ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा रहेका पाँच विषयमा चासो राखेका छन् । जसमाथि प्रतिनिधि सभामा छलफल हुँदैछ । राष्ट्रपति पौडेलले मुख्य चासो राखेको विषय हो- संवैधानिक परिषद्का  सदस्यहरूको पद खाली रहन सक्ने परिकल्पना र त्यस्तो अवस्थामा प्रधानमन्त्री बाहेक अर्को एकजना भए तापनि संवैधानिक परिषद्को बैठक बस्न […]

थप पुरा समाचारको लागि
TOP