संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन भोलि, आज मनोनयन दर्ता
१९ भदौ, काठमाडौं । संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ । आज मनोनयन दर्ताको समय छ । सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार भोलि साँझ ५ बजे निर्वाचन हुँदैछ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ । सुनुवाइ समिति सभापतिको पद यही भदौ १० गतेदेखि […]
थप पुरा समाचारको लागि