गायक शिव परियार सामाजिक संजाल बन्द गर्ने निर्णयको समर्थनमा किन उभिए ?

काठमाडौं । चर्चित गायक शिव परियारले सूचीकृत नभएका सामाजिक संजाललाई निष्क्रिय तुल्याउने सरकारको निर्णयलाई समर्थन गरेका छन् । सामाजिक संजाल नेपालमा वैधानिकरुपमा दर्ता हुनु अत्यन्तै जरुरी रहेको उनको धारणा छ । उनी लेख्छन्, ‘ सामाजिक संजालमा देखिएको अराजकता, उद्दन्डता, अनुशासनहिनताजस्ता संवेदनहिनता कुरालाई सहज रुपमा कारवाहीको दायरामा ल्याउन तथा नियमन गर्नको लागि पनि सामाजिक संजाल नेपालमा […]
थप पुरा समाचारको लागि