सार्वजनिक व्यक्तिमाथि अमर्यादित अभिव्यक्ति दिएको आरोपमा १ जना पक्राउ

१९ भदौ, काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि अमर्यादित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भएका सुमन थापा भनिने प्रेमबहादुर थापा छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले मुलपानीबाट पक्राउ गरेको हो । उनीविरुद्ध अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । […]
थप पुरा समाचारको लागि