शेखर कोइरालाले भने : सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक
डा. शेखर कोइरालाले भनेका छन्, 'जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।'
थप पुरा समाचारको लागि