विधान अधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल हुँदैन : एमाले
१९ भदौ, काठमाडौं । नेकपा एमालेले विधान अधिवेशनसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय नजोडिने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार, कुनै व्यक्तिलाई सदस्यता दिने वा नदिने भन्ने विषय पार्टीको नितान्त केन्द्रीय कमिटीले टुंगो लगाउने विषय हो । ‘कोही पनि […]
थप पुरा समाचारको लागि