एमालेको वर्गीय दृष्टि : वार्षिक ५ लाखमाथि आय हुने उच्च वर्ग

एमालेको वर्गीय दृष्टि : वार्षिक ५ लाखमाथि आय हुने उच्च वर्ग

२० भदौ, काठमाडौं । एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले समाजको वर्गको व्याख्या गर्दै तीन वर्ग छुट्याएका छन् । जसमा पाँच लाख माथि आम्दानी हुनेलाई उच्चवर्गमा परिभाषित गरिएको छ । वार्षिक डेढ लाखभन्दा कम आय हुने निम्न र पाँच लाखसम्म आय हुने मध्यम वर्गमा पर्नेछन् । निम्न वर्ग आधारभूत आवश्यकताबाटै बञ्चित रहेकाले यो वर्गको […]

थप पुरा समाचारको लागि
TOP