सामाजिक सञ्जाल सूचीकरण गर्न के-के चाहिन्छ कागजात ?
२० भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि केही सञ्जाल सूचीकरणको प्रक्रियामा गएका छन् भने केहीले आवश्यक कागजात मागेका छन् । सरकारले बिहीबार निर्देशन दिएपछि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पारिरहेका छन् । दर्ता गर्न के-के कागजात चाहिन्छ ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका […]
थप पुरा समाचारको लागि