भारतीय प्रधानमन्त्री मोदीलाई इथियोपियाको सर्वोच्च सम्मान

भारतीय प्रधानमन्त्री मोदीलाई इथियोपियाको सर्वोच्च सम्मान

२ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इथियोपियाको सर्वोच्च सम्मान प्रदान गरिएको छ । यसबारे मोदी स्वयंले आफ्नोे एक्स ह्यान्डलमार्फत् जानकारी दिएका छन् । ‘मलाई ‘ग्रेट अनर निशान अफ इथियोपिया’ का रूपमा यस देशको सर्वोच्च सम्मान प्रदान गरिएको छ,’ उनले भनेका छन्, ‘विश्वको अति–प्राचीन र समृद्ध सभ्यताद्वारा सम्मानित गरिनु मेरालागि अत्यन्तै गौरवको कुरा हो […]

थप पुरा समाचारको लागि
TOP