ज्ञानेन्द्र शाह कि ज्ञानेन्द्र शाही?
अब नेपाल र नेपालीको भाग्य 'ठूलो' टाउको भएको कुनै एउटा व्यक्ति, नेता वा संस्थाले डोहोर्याउन वा निर्धारण गर्न सक्दैन। विगतमा रमाउने र विगतको चेत भएको र आसेपासेले घेरिएको राजसंस्थाले त झनै सक्दैन।
थप पुरा समाचारको लागि