ठमेलमा गुञ्जियो ‘हङकङ पोखरा’, कन्दरासँगै झुमे दर्शक
काठमाडौं । लोकप्रिय नेपाली सांगीतिक समूह ‘कन्दरा’ काठमाडौंमा गुञ्जिएको छ । ठमेलस्थित क्लब नोभामा सन् ९० को दशकको यो चर्चित ब्यान्डलाई सुन्न प्रशंसक साँझैदेखि जम्मा भैसकेका थिए । घडीको सुईले १० बजेर ३० मिनेट बजाउने वित्तिकै मुख्य गायक विवेक श्रेष्ठ स्टेजमा उक्लिए । दर्शक दीर्घाबाट हिँडेर ‘मेरी माया’ गाउँदै उनी मञ्चमा उक्लिएका थिए । बंगलादेशी […]
थप पुरा समाचारको लागि