नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

२१ भदाै, धनगढी। कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय […]
थप पुरा समाचारको लागि