नर्सिङ परिषद्को नयाँ व्यवस्था : नर्सले ज्ञान र सिप अपडेट नगरे लाइसेन्स नवीकरण नहुने

नर्सिङ परिषद्को नयाँ व्यवस्था : नर्सले ज्ञान र सिप अपडेट नगरे लाइसेन्स नवीकरण नहुने

२२ भदौ, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले निरन्तर व्यावसायिक विकास (सीपीडी) सम्बन्धी नयाँ व्यवस्था लागु गरेको छ । आगामी १ माघदेखि लागु हुनेगरी नर्स र मिडवाइफलाई ज्ञान, सिपका साथै पेसागत विषयमा अभिवृद्दि गर्न सीपीडी कार्यक्रम सञ्चालन गर्ने भएको हो । निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रमबाट ६ वर्षमा न्यूनतम ६० घन्टाको तालिम नलिए उनीहरूको लाइसेन्स नवीकरण नहुने भएको […]

थप पुरा समाचारको लागि
TOP