यूएईमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप हुने

यूएईमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप हुने

१० जेठ, काठमाडौं । नेपाल ब्याडमिन्टन समूह यूएईको आयोजनामा शारजाहमा पाँचौ एनबिसी ब्याडमिन्टन च्याम्पियनसिप कप २०२५ हुने भएको छ । स्वास्थ्यका लागि खेल भन्ने मूल नाराका साथ नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसि) यूएईले आगामी जुन १ तारिखमा एस्ट्रा ब्याडमिन्टन स्टेडियम शारजहामा प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा ईलाईट, एडभान्स, ईन्टरमिडिटेड र विगिनर गरि चार तहमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP