हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक

हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक

काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १२ सेकेन्डको ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र अन्य आयामलाई दर्शाउने प्रयास गरेको छ । ट्रेलरमा हरिबहादुरको भूमिकामा देखिएका अभिनेता हरिवंश आचार्यको परिवार, जीवन र उसको रोचक किस्सालाई समेटिएको छ । चुनाव जित्न ठूला दलले अपनाउने हतकण्डाको कथावस्तु पनि […]

थप पुरा समाचारको लागि
TOP