अस्वभाविक मृत्युमा किन आवश्यक छ पोष्टमार्टम ?

पोष्टमार्टम भन्नाले मृत्युपश्चात गरिने शवको जाँच हो । नेपाली समाजमा पोष्टमार्टमबारे थुप्रै भम्र र गलत धारणाहरू रहेको पाइन्छ । पोष्टमार्टम सम्बन्धी हाम्रो समाजको यस्तै गलत धारणा र भ्रमका कारण अधिकांश मृतकका आफन्तहरू मृत्युपश्चात् आफ्ना मान्छेको शवको पोष्टमार्टम गर्न चाहँदैनन् । पोष्टमार्टम गर्दा शवलाई चिरेर भित्री अंगहरू जाँच गर्नुपर्ने हुन्छ । यही कारणले पनि धर्म, संस्कारका […]
थप पुरा समाचारको लागि