जनमत छोडेका नेताहरूले ‘युथ फर नेशन’ अभियान सुरु गने

जनमत छोडेका नेताहरूले ‘युथ फर नेशन’ अभियान सुरु गने

उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले जनमत छोडेका थिए । उनीहरूले अब ‘युथ फर नेशन’ अभियान सुरु गर्ने भएका छन् ।

थप पुरा समाचारको लागि
TOP