माओवादीमा शर्माको प्रस्ताव : अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिउँ, वरिष्ठ नेतालाई संयोजक तोकौं

माओवादीमा शर्माको प्रस्ताव : अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिउँ, वरिष्ठ नेतालाई संयोजक तोकौं

५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सरकारले अध्यक्ष लगायत सबै पदाधिकारीले राजीनामा दिई महाधिवेशनसम्मका लागि वरिष्ठ नेतालाई संयोजकको जिम्मेवारी दिन प्रस्ताव गरेका छन् । माओवादी पदाधिकारीको बैठकमा उपमहासचिव शर्माले पार्टी भित्र नेतृत्व हस्तान्तरण नहुँदा अहिलेको संकटको अवस्था आएकोले अब नयाँ ढंगले जानुपर्ने उल्लेख गरेका छन् । ‘पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडी बढाउन […]

थप पुरा समाचारको लागि
TOP