‘सिन्धुली गढी घुमेर हेर्दा’ गीतले पायो ४६ वर्षपछि पुनर्जीवन

काठमाडौं । कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ले पुनर्जीवन पाएको छ । रिमेक गर्दै यो गीत पुनः युट्युबमा सार्वजनिक भएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई पहिलो पुरस्कार जित्न सफल भएको यो गीतलाई ४६ वर्षपछि नयाँ स्वरुपमा सार्वजनिक गरिएको हो । कृष्णविक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीतलाई राजु थापाले […]
थप पुरा समाचारको लागि