हतियार बुझाएर आत्मसमर्पण गर्न हमासलाई प्यालेस्टिनी राष्ट्रपतिको चेतावनी

हतियार बुझाएर आत्मसमर्पण गर्न हमासलाई प्यालेस्टिनी राष्ट्रपतिको चेतावनी

७ असोज, न्युयोर्क । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘आतंकवादी’ समूह हमास र अन्य गुटहरूलाई कडा चेतावनी दिँदै प्यालेस्टिनी प्राधिकरणलाई हतियार समर्पण गर्न आह्वान गरेका छन् । उनले प्यालेस्टाइन राज्य मात्र गाजामा शासन गर्न र सुरक्षा सुनिश्चित गर्न योग्य निकाय भएको दाबी गरे । संयुक्त राष्ट्र महासभाको दुई-राज्य समाधान सम्बन्धी विशेष सत्रमा भिडियोमार्फत सम्बोधन गर्दै अब्बासले […]

थप पुरा समाचारको लागि
TOP