चितवनमा सवारी दुर्घटनामा परेर दुई जना पत्रकार घाइते, एक जनाको अवस्था गम्भीर

चितवनमा सवारी दुर्घटनामा परेर दुई जना पत्रकार घाइते, एक जनाको अवस्था गम्भीर

७ असोज, काठमाडौं । चितवनमा मोटसाइकल दुर्घटनामा परेर दुई जना पत्रकार घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोको समाचार संकलन गरेर फर्किँदै गर्दा मंगलबार साँझ ६ बजेतिर उनीहरू सवार मोटरसाइकल दुर्घटनामा परेको हो । घाइते हुनेमा नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पत्रकार महासंघ चितवनका सदस्य सुदन पौडेल रहेका छन् । घाइतेमध्ये पत्रकार […]

थप पुरा समाचारको लागि
TOP