पत्रकार क्षितिज समर्पणकोे उपन्यास ‘तोरकीन’ सार्वजनिक

८ असोज, काठमाडौं । पत्रकार तथा लेखक क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ । उपल्लो मुस्ताङको परम्म्परा तथा संस्कृतिमा केन्द्रित विषयवस्तु उपन्यासमा उठान गरिएको छ । रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको विषय उपन्यासमा समेटिएको लेखक समर्पण बताउँछन् । उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत् […]
थप पुरा समाचारको लागि