अध्यागमन विभाग दशैंको टीकाको दिनमात्र बन्द हुने

९ असोज, काठमाडौं । अध्यागमन विभागको सेवा दशैंको टीकाको दिन मात्र बन्द हुने भएको छ । दशैंको सार्वजनिक बिदाको अन्य दिनहरुमा पनि सेवा जारी रहने छ । दशैंको बिदा अवधिमा टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने विभागले जनाएको छ । सरकारी कार्यालयहरुमा दशैंको फूलपातिको दिनदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ […]
थप पुरा समाचारको लागि