जेनजी युवाको प्रदर्शनमा दुर्लभ कछुवासमेत चोरी

जेनजी युवाको प्रदर्शनमा दुर्लभ कछुवासमेत चोरी

९ असोज, झापा । जेनजी युवाको प्रदर्शनका क्रममा झापाबाट दुर्लभ कछुवासमेत चोरी भएको पाइएको छ । झापाको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको हो । सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र कछुवा संरक्षण तथा प्रजनन केन्द्र छ । सो केन्द्रमा पनि भदौ २४ गतेको प्रदर्शनको क्रममा आगजनी र तोडफोड भएको […]

थप पुरा समाचारको लागि
TOP