‘मिस युनिभर्स नेपाल’ सान्याको प्रतिबद्धता : अन्तर्राष्ट्रिय मञ्चमा बालश्रम अन्त्यको आवाज उठाउँछु

‘मिस युनिभर्स नेपाल’ सान्याको प्रतिबद्धता : अन्तर्राष्ट्रिय मञ्चमा बालश्रम अन्त्यको आवाज उठाउँछु

काठमाडौं । सान्या अधिकारीले ‘मिस युनिभर्स नेपाल २०२५’को उपाधि जितेकी छन् । बुधबार सम्पन्न फिनालेमा उनले उपाधि जितेसँगै थाइल्याण्डमा हुने प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । जितपछि उनले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिइन् । आफूले मिस युनिभर्सको प्लाटफर्मबाट नेपालमा बालश्रम अन्त्यको लागि आवाज उठाउने उनको भनाइ छ । यसका लागि नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालयसँग मिलेर बालश्रम अन्त्यको […]

थप पुरा समाचारको लागि
TOP