बिहान ५ बजेदेखि मध्यरातसम्मै शो : बलिदान, माइतीघर, हरिबहादुरको जुत्ताले कति शो पाए ?

काठमाडौं । दशैंको फूलपाती अवसरमा सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’लाई हलले शोज विभाजन गरेका छन् । शोज विभाजनको अनुपात ४०-३०-३० प्रतिशत देखिन्छ । विहिबार दिउँसो १ बजेसम्म प्रकाशित शो तालिका हेर्दा सबैभन्दा धेरै शोज समीर भट्ट स्टारर ‘बलिदान’ले पाएको देखिन्छ । सन्तोष सेन निर्देशित फिल्मले देशब्यापी १९३ शोज पाएको छ […]
थप पुरा समाचारको लागि