आयोगको प्रष्टीकरण : नामावली दर्ता १६ वर्षबाटै, मत हाल्न १८ वर्ष

आयोगको प्रष्टीकरण : नामावली दर्ता १६ वर्षबाटै, मत हाल्न १८ वर्ष

९ असोज, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता र मतदान गर्ने उमेरको विषयमा भएको द्विधालाई प्रष्ट्याएको छ । आयोगले यसअघि जारी गरेको विज्ञप्तिमा १६ वर्ष पुगेका नागरिकले नै मतदान गर्न पाउने आशयको उल्लेख गरेको थियो । जसका कारण द्विधा भएको भन्दै पुन अर्को विज्ञप्ति जारी गरी प्रष्ट पारेको छ । जस अनुसार १६ वर्ष […]

थप पुरा समाचारको लागि
TOP