फिन्ये उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा सम्पन्न

टेक्सास (अमेरिका) । नेपाली उद्यमीको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । सम्मेलनमा उत्तर अमेरिकामा रहेका करिब २०० नेपाली उद्यमी सहभागी थिए । ८ वर्षीया बालिका अन्या श्रेष्ठले प्रमुख अतिथिको रूपमा बिरुवामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरिन् । सम्मेलनमा नेपाल तथा […]
थप पुरा समाचारको लागि