ग्वान्झाउमा वायुसेवा निगमको प्रवर्द्धन उडानमै यात्रुहरु २४ घण्टा अलपत्र

निगमको पहिलो उडानमा ग्वान्झाउबाट नेपाल जाने यात्रुहरु नेपाली मात्रै होइन, चिनियाँ, जापानी, कोरियन नागरिक पनि थिए । नेपालको ध्वाजावाहक नेपाल एअरलायन्सले पहिलो उडानमै यसरी यात्रुहरुलाई अलपत्र पारेपछि फेरि यो जहाज कहिल्यै नचढ्ने उनीहरुले बताएको एक यात्रुले जानकारी दिए ।
थप पुरा समाचारको लागि