नवरात्री : नारीशक्तिको उत्सव र सामाजिक चेतनाको सन्देश

नवरात्री : नारीशक्तिको उत्सव र सामाजिक चेतनाको सन्देश

‘नवरात्री’ सनातन धर्मको प्रमुख पर्व हो । तर, यो धार्मिक अनुष्ठान, पूजा–अर्चनाको अवसर मात्र होइन, यो नारीशक्तिको सम्मान, स्वीकार र उत्सवको प्रतिक हो । ‘नवरात्री’ शब्दको शाब्दिक अर्थ ‘नौ रात’ हो, र यी नौ दिन–रातहरू देवी दुर्गाका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधनामा समर्पित हुन्छन् । देविका यी स्वरूपले […]

थप पुरा समाचारको लागि
TOP