कैलालीका सीमा नाकामा कडाइ, तालिम प्राप्त कुकुरद्वारा जाँच

कैलालीका सीमा नाकामा कडाइ, तालिम प्राप्त कुकुरद्वारा जाँच

१२ असोज, धनगढी । कैलालीमा भारतीय सीमा नाका र मानिसहरूको भिडभाड हुने क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको छ । कैलाली प्रहरीले भारतसँग सीमा जोडिएका र मानिसहरूको भिडभाड बढी हुने सार्वजनिक स्थानमा चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार चेकजाँच बढाएको छ । प्रहरीले ती क्षेत्रमा समान्य समयभन्दा सुरक्षाकर्मीको समेत बढाएको छ भने चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग समेत गरिरहेको […]

थप पुरा समाचारको लागि
TOP