धारा नेपालगन्ज म्याराथनको दर्ता खुल्यो

धारा नेपालगन्ज म्याराथनको दर्ता खुल्यो

१२ असोज, नेपालगन्ज । यही मंसिर ६ गते शनिवार हुने धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणका लागि आइतवारदेखि दर्ता खुल्ला गरिएको छ । असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ । यसबर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हामफ म्याराथन २१.०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी […]

थप पुरा समाचारको लागि
TOP